चिल्लब्याल्ल

Romanized: chillabyaalla, chillabyaall, chillabyalla, chillabyall

चिहिलबिहिल; अस्तव्यस्तता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
चिहिलबिहिल; अस्तव्यस्तता।
२.
परिवारमा थामी नसक्नु बालबच्चाको धुइरो।

सम्बन्धित शब्दहरू