र्‍याल्लब्याल्ल

Romanized: ryaallabyaalla, ryaallabyaall, ryaallabyalla, ryallabyaalla

जताततै रालैराल भएझैँ; फोहर हुने गरी; छ्याल्लब्याल्ल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. र्‍याल्ल+ब्याल्ल]

1
जताततै रालैराल भएझैँ; फोहर हुने गरी; छ्याल्लब्याल्ल।

सम्बन्धित शब्दहरू