स्याल्लब्याल्ल

Romanized: syaallabyaalla, syaallabyaall, syaallabyalla, syallabyaalla

चिप्लो र तरल पदार्थ जथाभाबी बग्ने र पोखिने गरेर; छ्याल्लब्याल्ल; र्‍याल्लब्याल्ल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
चिप्लो र तरल पदार्थ जथाभाबी बग्ने र पोखिने गरेर; छ्याल्लब्याल्ल; र्‍याल्लब्याल्ल।

सम्बन्धित शब्दहरू