स्याल्ल
Romanized: syaalla, syaall, syall, shyaalla
क्रि.वि. [अ.मू. स्याल्+ल] चिप्लो तरल पदार्थ फैलेर बग्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. [अ.मू. स्याल्+ल] चिप्लो तरल पदार्थ फैलेर बग्ने गरी।