घाल्ल

Romanized: ghaalla, ghaall, ghall, ghalla

पन्यालो वस्तु पोखिँदा वा खन्याउँदा आवाज आउने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल घाल्+ल]

1
पन्यालो वस्तु पोखिँदा वा खन्याउँदा आवाज आउने किसिमले।

सम्बन्धित शब्दहरू