घाल्लघुल्ल

Romanized: ghaallaghulla, ghaallaghull, ghallaghull, ghallaghulla

खुब घोलिने वा हुँडल्ने किसिमले; घालघुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
खुब घोलिने वा हुँडल्ने किसिमले; घालघुल।
२.
पेटमा हावा पस्दा वा अपचले पखाला लाग्ने ढङ्गले।

सम्बन्धित शब्दहरू