घुलघुल

Romanized: ghulaghul, ghulaghula

बारबार पिसाब लाग्ने गरी; तुरतुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल छुल्+अ (द्वि.)]

१.
बारबार पिसाब लाग्ने गरी; तुरतुर।
२.
डरत्रासका कारणले आत्तिएर भयभीत हुँदै। ३ अस्थिर भएर; चकचक।

सम्बन्धित शब्दहरू