घुलघुल्याउनु
Romanized: ghulaghulyaaunu, ghulaghulyaunu
छुलछुली पिसाब फेर्नु, थोरथोरै पिसाब गर्नु; छुल्क्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
छुलछुली पिसाब फेर्नु, थोरथोरै पिसाब गर्नु; छुल्क्याउनु।