घुलघुले
Romanized: ghulaghule
थोरैथोरै पिसाब फेर्ने; घुलघुल पिसाब गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
थोरैथोरै पिसाब फेर्ने; घुलघुल पिसाब गर्ने।
२.
छुकछुके; चञ्चले; चकचके।