घालघुल

Romanized: ghaalaghula, ghaalaghul, ghalaghul, ghalaghula

दुई थरी झोल वस्तु मिलाउनलाई हल्लाउने वा त्यसरी हल्लाउँदा शब्द निस्कने गरी; घोल्ने वा मिसाउने किसिमले;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल घुल्+अ (द्वि.)]

1
दुई थरी झोल वस्तु मिलाउनलाई हल्लाउने वा त्यसरी हल्लाउँदा शब्द निस्कने गरी; घोल्ने वा मिसाउने किसिमले; हुँडल्ने ढङ्गमा।

सम्बन्धित शब्दहरू