स्वाल्ल

Romanized: svaalla, svaall, swaalla, svall

पानी, दुध आदि तरल पदार्थ पोखिएर बिस्तारै बग्ने गरी; सुल्ल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
पानी, दुध आदि तरल पदार्थ पोखिएर बिस्तारै बग्ने गरी; सुल्ल।
२.
सर्प, गँड्‌यौला आदि घस्रेर हिँड्ने किसिमले।

सम्बन्धित शब्दहरू