स्याल
Romanized: syaala, syaal, syal, shyaala
ना. [सं. शृगाल] कुकुरजत्रै र कुकुर जस्तै हुने, मुख केही चुच्चो र पुच्छर झुप्प परेको मांसाहारी एक जङ्गली जनावर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं. शृगाल] कुकुरजत्रै र कुकुर जस्तै हुने, मुख केही चुच्चो र पुच्छर झुप्प परेको मांसाहारी एक जङ्गली जनावर।