छ्याल्लब्याल्ल
Romanized: chhyaallabyaalla, chhyaallabyaall, chhyaallabyalla, chhyallabyaalla
लगातार वा व्यापक रूपमा छ्याल्ल हुने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
लगातार वा व्यापक रूपमा छ्याल्ल हुने गरी।
२.
व्यापक रूपमा अस्तव्यस्त भई वा छिरलो भएर।