झिल्ली

Romanized: jhillee, jhillii, jhilli

छालामाथि रहेको पातलो तह; अत्तरछाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
छालामाथि रहेको पातलो तह; अत्तरछाला।
२.
त्यस्तै पातलो कुनै पत्र।
३.
सूर्यको किरण; तेज।
४.
भ्याउँकिरी।
५.
झ्याम्टा; भ्याली।
६.
गफ हाँक्ने काम; फोस्रो कुरागराइ (जस्तो- झल्ली उडाउनु)।

सम्बन्धित शब्दहरू