झिल्लिका
Romanized: jhillikaa, jhillik, jhillika
भ्याउँकिरी । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भ्याउँकिरी ।
२.
झङ्कार।
३.
प्रकाश; चमक; दीप्ति।
४.
भ्याली; झ्याम्टा।