झिल
Romanized: jhil, jhila
[सं. क्षीर] पानी जम्ने प्राकृतिक ठुलो पोखरी; ताल; दह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
[सं. क्षीर] पानी जम्ने प्राकृतिक ठुलो पोखरी; ताल; दह।