झिलङ्गा

Romanized: jhilanggaa, jhilangga, jhilangg, jhilangaa

पिठो पानीमा पकाएर झाँजरमा छानेर चाउचाउजस्तो पारी सुकाएर राख्ने र चाडपर्वमा घिउमा डुबाई पकाएर खाइने रोटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
पिठो पानीमा पकाएर झाँजरमा छानेर चाउचाउजस्तो पारी सुकाएर राख्ने र चाडपर्वमा घिउमा डुबाई पकाएर खाइने रोटी।

सम्बन्धित शब्दहरू