झिलङ्गी
Romanized: jhilanggi, jhilanggee, jhilangee, jhilangii
बोडीभन्दा अलि साना दाना हुने दलहन; सिल्टुङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
बोडीभन्दा अलि साना दाना हुने दलहन; सिल्टुङ।
२.
मस्याङ