खलङ्गा

Romanized: khalanggaa, khalangga, khalangg, khalangaa

धेरै मानिस बस्ने डेरा; टहरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ खलक]

१.
धेरै मानिस बस्ने डेरा; टहरो।
२.
नोकरचाकर बस्ने घर वा टहराको लङ ।
३.
पश्चिमी नेपालको कर्णाली अञ्चलमा पर्ने जुम्ला जिल्लाको सदर मुकाम।
४.
गल्ली; गल्छेडो (प. ने.)।

सम्बन्धित शब्दहरू