पिलिल्ल

Romanized: pilill, pililla

तरल वस्तु लगातार झर्दाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू. (द्वि.) पिलि]

१.
तरल वस्तु लगातार झर्दाको किसिमले।
२.
तरलताले झोलिँदाको किसिमले।
३.
बत्ती, आँखा आदि लगातार बल्दा वा पिल पिल गर्दाको चालले।

सम्बन्धित शब्दहरू