पिलित
Romanized: pilit, pilita
हिलो वा चिप्लो बाटो आदिका कारणले हुने चिप्ल्याहट; घाउ पाक्दाको प्वाल प्वाल वा फल पाक्दाको गिलिक गिलिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
हिलो वा चिप्लो बाटो आदिका कारणले हुने चिप्ल्याहट; घाउ पाक्दाको प्वाल प्वाल वा फल पाक्दाको गिलिक गिलिक।