पिलित्त
Romanized: pilitt, pilitta
एक पटक चिप्लिँदा, गिलो वस्तु निस्किँदाको ढङ्गले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [द्वित्व <पिलित]
१.
एक पटक चिप्लिँदा, गिलो वस्तु निस्किँदाको ढङ्गले।
२.
गिलिक्क।
३.
पिलिक्क।