पिलिनु
Romanized: pilinu
आघात परेको, चोट लागेको वा नीलडाम परेको ठाउँको रगत भित्रभित्रै बिग्रिएर घाउ उत्पन्न हुने स्थितिमा पुग्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [पिलो+इ+नु]
१.
आघात परेको, चोट लागेको वा नीलडाम परेको ठाउँको रगत भित्रभित्रै बिग्रिएर घाउ उत्पन्न हुने स्थितिमा पुग्नु।
२.
घाउखटिरामा पिप आदि जमेर पाक्ने लक्षण देखिनु ।