पिलिक
Romanized: pilik, pilika
क्षणिक प्रकाश वा झाँकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
क्षणिक प्रकाश वा झाँकी।
२.
मिलिक्क हेराइ; छोटो झिल्का।