मिलिक

Romanized: milik, milika

बिजुली चम्कँदाको वेग; झमिक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी मू. मिलिक्+अ]

१.
बिजुली चम्कँदाको वेग; झमिक ।
२.
एकै छिन; निमेष; पलक। चुलोमाथि बनाइने फल्याकको टाँड।

सम्बन्धित शब्दहरू