मिलिकभरमा

Romanized: milikabharamaa, milikabharam, milikabharama

पलकभरमा; एकैछिनमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
पलकभरमा; एकैछिनमा।
२.
साह्रै छिटोसँग; चालै नपाई।

सम्बन्धित शब्दहरू