मिलिक भरमा
Romanized: milika bharamaa, milika bharam, milika bharama, milikabharama
पलकभरमा; एकै छिनमा । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
पलकभरमा; एकै छिनमा ।
२.
साहै छिटोसँग; चालै नपाई।