भरमार
Romanized: bharamaara, bharamaar, bharamar, bharamara
मात्राभन्दा पनि बढ्ता; यथेष्ट; पर्याप्त; थुप्रै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [भर+मर]
1
मात्राभन्दा पनि बढ्ता; यथेष्ट; पर्याप्त; थुप्रै।