हारमार

Romanized: haaramaara, haaramaar, haaramara, haramaara

तास, जुवा आदि खेलमा पैसा हार्ने, मार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
तास, जुवा आदि खेलमा पैसा हार्ने, मार्ने काम।
२.
युद्धमा हारजित।

सम्बन्धित शब्दहरू