मिलिक्क

Romanized: milikk, milikka

एकै छिन वा क्षणभर मात्र देखा पर्ने गरी; एक्कासि झुल्किएर, देखा परेर तुरुन्तै हराउने गरी; झिमिक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
एकै छिन वा क्षणभर मात्र देखा पर्ने गरी; एक्कासि झुल्किएर, देखा परेर तुरुन्तै हराउने गरी; झिमिक्क।
२.
आँखा झिम्म पारेर।

सम्बन्धित शब्दहरू