पिल्ल
Romanized: pill, pilla
सानोतिनो कुरामा आँसु झारेर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल पिल्+ल]
१.
सानोतिनो कुरामा आँसु झारेर ।
२.
मधुरो किसिमले बलेर।