पिल्लिनु

Romanized: pillinu

घाउ, खटिरा आदि पिलिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [पिलो+इ+नु]

१.
घाउ, खटिरा आदि पिलिनु।
२.
निबुवा, कागती आदि रस निस्कने गरी निचोरिनु।

सम्बन्धित शब्दहरू