टिल्लिनु

Romanized: tillinu

बढी खाना खाएर पेट उक्सिन; बेसी खाएर पेट टुन्न हुनु; जेलिनु; टुन्निनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
बढी खाना खाएर पेट उक्सिन; बेसी खाएर पेट टुन्न हुनु; जेलिनु; टुन्निनु।
२.
शरीरको कुनै अवयव फुल्नु; सुन्निनु ।

सम्बन्धित शब्दहरू