ङिल्लिनु
Romanized: ngillinu, nillinu
लाज पचाएर कुनै कुरामा प्रस्तुत हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
लाज पचाएर कुनै कुरामा प्रस्तुत हुनु।