छिल्लिनु
Romanized: chhillinu, chillinu
लाजसरम त्यागेर वा मर्यादाको ख्यालै नगरी जिस्किएर कुरा गर्नु; पात्तिनु; इतरिनु; छिहिलिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [छिहिलि+नु]
१.
लाजसरम त्यागेर वा मर्यादाको ख्यालै नगरी जिस्किएर कुरा गर्नु; पात्तिनु; इतरिनु; छिहिलिनु।