टिल्लु
Romanized: tillu
असिनाले बालीनाली बिगार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
असिनाले बालीनाली बिगार्नु।
२.
खेतबारीका डल्ला फोर्नु; कुट्नु; पिट्नु।
३.
रिसले हातखुट्टा बजार्नु।