टाल्लु
Romanized: taallu, tallu
कुरा आलटाल गर्न खोज्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
कुरा आलटाल गर्न खोज्नु।
२.
फाटेको लुगा सिउनु।
३.
माटोले लिप्नु।
४.
समस्याको समाधान गर्नु।