उल्लु
Romanized: ullu
लाटोकोसेरो वा भुल्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत उलूक]
१.
लाटोकोसेरो वा भुल्का।
२.
(विशेषण)
निर्बुद्धि; मूर्ख, बेकुफ।
३.
उरन्ठेउलो; बदमास; सिल्ली।