उल्लूक
Romanized: ulluk, ullooka, ullook, ulluuk
लाटोकोसेरो; राती मात्र आँखा देख्ने, दिउँसो अन्धो हुने एक जातको चरो;उल्लु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
लाटोकोसेरो; राती मात्र आँखा देख्ने, दिउँसो अन्धो हुने एक जातको चरो;उल्लु।