भल्लूक
Romanized: bhalluk, bhallooka, bhallook, bhalluuk
भालुजस्तै देखिने कुकुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भालुजस्तै देखिने कुकुर।
२.
भालु।