भलल्ल
Romanized: bhalall, bhalalla
पन्यालो वस्तु एकैपल्ट पोखिने वा बग्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) भल]
1
पन्यालो वस्तु एकैपल्ट पोखिने वा बग्ने गरी।