खलल्ल
Romanized: khalall, khalalla
पानी पोखिँदाको किसिमले; पानीले जिउ नुहाउने गरी; खलखल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनु. (द्वि.) खलल]
1
पानी पोखिँदाको किसिमले; पानीले जिउ नुहाउने गरी; खलखल।