खलल

Romanized: khalal, khalala

चल्दै आएको चलन भाँड्ने वा बिगार्ने काम; बिघ्नबाधा; विरोध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

1
चल्दै आएको चलन भाँड्ने वा बिगार्ने काम; बिघ्नबाधा; विरोध।

सम्बन्धित शब्दहरू