खल
Romanized: khal, khala
खल (khal) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
खल
(विशेषण [संस्कृत])
१..
बुद्धि नभएको; मूर्ख; हुस्सु ।
२..
बदमास; दुष्ट ।
३..
(नाम)
मरमसला, औषधी आदि कुट्ने ढुङ्गा वा फलामको भाँडो।
४..
खलो; ठाउँ।
खल(१)
(नाम)
१..
कुनै विषयमा दुई वा दुईभन्दा धेरै व्यक्तिमा हुने बहस, छलफल।
२..
पारस्परिक विचारविमर्शद्वारा कुनै विषयमा टुङ्गो लाउने प्रयास।