खलक
Romanized: khalak, khalaka
कुनै एउटा वंशमा जन्मिएका शाखासन्तान; कुल; परिवार; वंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी खल्क]
1
कुनै एउटा वंशमा जन्मिएका शाखासन्तान; कुल; परिवार; वंश।