अलक
Romanized: alak, alaka
निधारका दायाँबायाँ लर्केको कपाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
निधारका दायाँबायाँ लर्केको कपाल।
२.
छाँटकाँट गरी आँखीभौंसम्म निधारमा लर्काइएको कपाल।
३.
पालेर लामो गरी तलासेको कपाल; जुल्फी; बङ्गाली।