अलक्षण
Romanized: alakshana, alakshan, alaksan, alaksana
खराब लक्षण भएको; कुलक्षणयुक्त; अलच्छिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
खराब लक्षण भएको; कुलक्षणयुक्त; अलच्छिनी।
२.
(नाम)
नराम्रो लक्षण; अपशकुन।