सुलक्षण
Romanized: sulakshana, sulakshan, sulaksan, shulakshana
राम्रो लक्षणको; लच्छिन भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
राम्रो लक्षणको; लच्छिन भएको।
२.
भाग्यमानी।
३.
(नाम)
राम्रो लच्छिन; शुभ लक्षण।