सुरक्षण

Romanized: surakshana, surakshan, suraksan, shurakshana

कर्जा लिँदा कानुनबमोजिम धितो राख्न सकिने सम्पत्ति वा तत्सम्बन्धी कागजात । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कर्जा लिँदा कानुनबमोजिम धितो राख्न सकिने सम्पत्ति वा तत्सम्बन्धी कागजात ।
२.
औषधीको सिसीको सुरक्षाका लागि गरिने बेरुवा; प्याक।

सम्बन्धित शब्दहरू