आरक्षण

Romanized: aarakshana, aarakshan, arakshana, aaraksana

चारैतिरबाट रक्षा गर्ने वा जोगाउने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
चारैतिरबाट रक्षा गर्ने वा जोगाउने क्रिया।
२.
वन्यजन्तु र बोट, बिरुवाहरूको बचाउका निम्ति जङ्गललाई सुरक्षित राख्ने काम।

सम्बन्धित शब्दहरू